Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पाँचथर बम विष्फोटको घटनाबारे संसदलाई जानकारी गराउन एमालेको माग

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३...बाँकी

अब प्रतिनिधि सभामा आकस्मिक समय २ मिनेट मात्र

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि ३ मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि १ मिनेट घटाएर २ मिनेट कायम गरिएको हो । आज प्रतिनिधि सभाको बैठक...बाँकी

ओलि भन्दा झुट बोल्ने मान्छे नेपालमा कोही छैन : ज्ञानेन्द्र शाही

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही नभएको’ भन्दै आक्रोश पोखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली...बाँकी

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार पुनरावलोकन जान्छ : प्रधानमन्त्री ओलि

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन ९भ्याकेट० मा जाने जनाएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला...बाँकी

रविको टिप्पणी: सरकारको काम जनताको अपेक्षा अनुसार छैन

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मका काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन्। रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...बाँकी

सहकारी पीडितले लिए आन्दोलनका सबै कार्यक्रम फिर्ता

September 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौँ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको...बाँकी

अब टरिगाउँ विमानस्थलमा शुक्रबार मात्र उडान हुने

September 9, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । नेपाल वायुसेवा निगमले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रवार मात्र उडान भर्ने भएको छ। गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए। निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबार...बाँकी

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोही समारोहमा...बाँकी

सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै पुनः आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । चक्काको...बाँकी

बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुम। रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–६ र ७ नम्बर वडाको बीचमा पर्ने रम्बाखोलाले गएराति मोटरसाइकल बगाउँदा एक महिला र एक पुरुषाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...बाँकी