Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको दाबी : भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा सरकार ढालियो

September 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध केही काम गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् । प्रदेश स्तरीय बैठकका क्रममा सिराहा पुगेका प्रचण्डले कार्यकर्ता भेटघाटका क्रममा भ्रष्टाचारी र भूमाफियाले आफू...बाँकी

सांसदलाई एमालेको सर्कुलर : असोज ३ गतेसम्म काठमाडौँ नछाड्नु

September 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए । ‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न...बाँकी

विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

September 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्यानडामा हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको आज (मंगलबार)बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)आज बिहान कार्यक्रम गरी रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो। लिग २ मा...बाँकी

नागढुंगामा पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा

September 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार...बाँकी

मेलम्ची भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित ४ जना दोषी ठहर

September 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदै...बाँकी

पाँचथर बम विष्फोट : घाइतेको उपचार सरकारले गर्ने

September 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका(५ डाँडागाउँमा युद्धकालष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार...बाँकी

बालुवाटारमा सुरु भयो सत्ता साझेदार दलको बैठक

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ...बाँकी

एकवर्ष कैद तोकिएका सांसद केसी जेल नै नबसी छुटे

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी आज रिहा भएका छन् । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात...बाँकी

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

September 9, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे ।...बाँकी

अब अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

September 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ । आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी...बाँकी