आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

एमालेबाट निकालिएपछि नयाँ पार्टी खोल्ने हल्लाका बिच  पत्रकार सम्मेलन गर्दै भीम रावल

January 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका...बाँकी

आजबाट इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

January 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष...बाँकी

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राईलाई नियुक्त गर्नुभएको हो । सभामुख देवराज घिमिरेको सिफारिशमा झापाको शिवसताक्षी नगरपालिका–२ का राईलाई राष्ट्रपतिले सचिव पदमा आज नियुक्त गर्नुभएको...बाँकी

विप्लव भन्छन् : माओवादी गम्भीर नभएसम्म एकता हुँदैन

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई...बाँकी

फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत् अभावमा...बाँकी

सिटौलाकाे दाबी :  प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसकै छ

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने आफ्नै दलले गरिरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान...बाँकी

ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २ जना युवकको मृत्यु

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही । सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। नयाँरोड-मधुवनी सडकखण्ड अन्तर्गत बरहथवा नगरपालिका-९ मूर्तियामा गएराति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब...बाँकी

बैतडीमा बिहानै भूकम्पको धक्का

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर...बाँकी

इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली...बाँकी

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

December 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
तुलसीपुर । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी...बाँकी