आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

उपप्रधानमन्त्री पौडेल भन्छन् : सरकार ढाल्ने शक्ति नभएकाले ढल्छ भन्दै हिँड्ने हो

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमानन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने...बाँकी

सर्टिफाईड कलेज अफ अकाउन्टेसी (CCA) कलेजले काठमाडौंमा बकतृत्वकला प्रतियोगिता गर्दै

February 2, 2025 | Posted by Pradip Nepali |  शिक्षा, समाचार, समाज
काठमाडौं, माघ २०- आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ मा सर्टिफाईड कलेज अफ अकाउन्टेसी (CCA) कलेजको आयोजनामा काठमाडौंमा पहिलोपटक बकतृत्वकला प्रतियोगिता हुने भएको छ । सर्टिफाईड कलेज अफ अकाउन्टेसी (CCA) कलेजको आयोजनामा नेपालको प्रमुख...बाँकी

मुख्यमन्त्री लामाले गरे कागेश्वरी मनोहराको नवनिर्मित भवनको निरीक्षण

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, माघ २०- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिहं लामा (तामाङ)ले कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । आइतबार मध्यान्ह मुख्यमन्त्री लामाले भवन निरीक्षण गरेका हुन् । सो क्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले शिक्षा,...बाँकी

टी-२० शृंखला : नेपाल नेदरल्यान्ड्ससँग फेरि पराजित

February 2, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । घरेलु मैदानमा जारी नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो । खेलमा नेदरल्यान्ड्सले...बाँकी

समाजवाद ल्याउन नसके मृत्युदण्डका लागि तयार छु : वामदेव गौतम

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा लगायो २५ प्रतिशत कर

February 2, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत...बाँकी

कवाड व्यवसायीमाथि निर्ममतापूर्वक रड प्रहार, ५ जना पक्राउ

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवलाई रडले निर्ममतापूर्वक एक समूहले कुटपिट गरेका छन् । कुटिएका यादव गम्भीर घाइते भएका हुन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं...बाँकी

‘झोले न्यायाधीश’भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
रौतहट । माओवादीबाट एमाले हुँदै स्वतन्त्र सांसद जितेर फेरि आम जनता पार्टी गठन गरेका पूर्व मन्त्री तथा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । रौतहट ३ तत्कालीन सत्ता गठबन्धन कांग्रेस,माओवादी...बाँकी

जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो । अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो ।...बाँकी

काठमाडौंमा एक युवक मृत फेला

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्। गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५र२६ वर्षका युवक मृत भेटिएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले...बाँकी