आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा लिङ्देनले यस्तो आरोप लगाएका...बाँकी

पार्टी टुक्र्याउने खुद्रे कुरा सरकारको मेनुमा छैन : प्रधानमन्त्री ओलि

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् । शुक्रबारको संसद बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन...बाँकी

देउवाले भने : सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त हुँदैन

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले वर्तमान सरकार गठन गर्नुपरेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार...बाँकी

रास्वपाको बहिष्कारकाबिच सभामुखले अघि बढाए संसद बैठक

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन्। बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा...बाँकी

संसदको हिउँदे अधिवेन शुरु : बैठकको सुरुमै रास्वपाको अवरोध

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । यस्तै  रास्वपाले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक...बाँकी

निलम्बन फुकुवाको माग गर्दै रविले सभामुख घिमिरेलाई बुझाए निवेदन

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन्...बाँकी

सभामुख घिमिरे र रवि लामिछानेबीच भेटवार्ता

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले भेटवार्ता गरेका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका लामिछानेले आज शुक्रबार सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेट गरेका...बाँकी

कांग्रेस संसदीय दलको बैठक बस्दै

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने...बाँकी

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

January 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा...बाँकी

महिला टी-२०आई शृंखला : पहिलो खेलमा नेपाल पराजित

January 30, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य...बाँकी