थाई एसियाको भैरहवा–बैङ्कक उडान आजदेखि सुरु
November 3, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
रुपन्देही । थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो...बाँकी








