Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

हङकङ सिक्सेस : अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा

November 2, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले...बाँकी

आज कात्तिक शुक्ल प्रतिपदा : गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै

November 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...बाँकी

काठमाडौं महानगरले ३५ बोरा प्लास्टिकका माला बरामद गर्‍यो

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । कामपाले यही...बाँकी

आयोगको निर्देशनछि ७ राजनीतिक दलको नाम परिवर्तन, एक दल खारेज

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।...बाँकी

जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आज बिहान फतुवा बिजयपुर-११ रागी बुटुवा बस्ने ७० बर्षीया पातली माया तामाङलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आफ्नै...बाँकी

भक्तपुरका नेवारले भोलि भाइटीका मनाउँदै, आज म्हः पूजा

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर...बाँकी

सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचान : प्रचण्ड

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका छन् । यस वर्षको तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती,...बाँकी

हङकङ सिक्सेस क्रिकेट : इंग्ल्याण्डमाथि नेपालको सानदार जित

November 1, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो । कप्तान जोराले...बाँकी

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १ हजार ६०२ मेगावाट

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड)एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत...बाँकी

एमालेकै छोराछोरीले रवि र बालेनलाई समर्थन गरिरहेका छन् : पृथ्वीसुब्बा गुरुङ

November 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् । बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत...बाँकी