Hamro Sanchar

गृहपृष्ठ प्रवास, मुख्य समाचार, समाचार

अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर सार्वजनिक

August 29, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीले अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक गरेको छ। नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को...बाँकी

रामकुमारी सहित यी हुन् नेकपा एसको पोलिटब्युरोमा निर्वाचित सदस्यहरु

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीले पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । बुधबार भएको पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम बिहीबार सार्वजनिक गरिएको हो । पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध खतिवडाले पाएका छन् । उनले २०१ मत...बाँकी

एमाले सचिवालय बैठक बस्दै, यि एजेन्डामा छलफल हुने

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना...बाँकी

कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक...बाँकी

उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीद्वारा सर्वोच्चमा रिट

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरुमा एआईजी...बाँकी

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू-२० च्याम्पियनसिपको उपाधि

August 28, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले...बाँकी

माओवादी १० वर्षे हिंसा भनेपछि संसदमा एमाले -माओवादीबिच चर्काचर्की

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा चर्काचर्की भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा...बाँकी

ओली र देउवाविरुद्ध नारावाजी गर्दा पक्राउ परेका युवालाई छाड्न रास्वपाको माग

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद हरि ढकालले युवाहरूलाई...बाँकी

सभामुखले गरे टीआरसी विधेयक प्रमाणीत

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) प्रमाणीत गरेका छन्। गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय...बाँकी

सुनको मूल्य हालसम्मकै महँगो

August 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामाआठ...बाँकी