Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महोत्तरीमा बस पल्टिदा जना १५ घाइते

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। आज महोत्तरीको महोत्तरी गाउँपालिका-५ गोरिगामामा ना३ख ८९९७ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका घाइतेहरूलाई...बाँकी

फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ : शंकर पोखरेल

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पोखरेलको प्रष्टोक्ति छ । फेसबुकमा उनले लेखेका छन्, ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान्...बाँकी

राजावादी मच्चिँदै हिँड्दैमा राजतन्त्र फर्कंदैन : सञ्चारमन्त्री गुरुङ

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन् । आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र...बाँकी

पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप, केहि घाइते

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । आज महानगरले अनुमति बिना भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत...बाँकी

रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप ४ जना पक्राउ

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया युवती रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा थप ४ जना पक्राउ परेका छन्। प्रहरीले पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित चार जनालाई पक्राउ गरेको हो उनीहरू सबै जाहेरीमा किटान...बाँकी

वसन्तपुरमा ठड्याइयो चीर, होली सुरु भयो

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । आज बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो...बाँकी

एमडीएमएस खरिद प्रकरण : दिगम्बर झा र पुरुषोत्तम खनालले भ्रष्टाचार गरेको ठहर

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्षले भ्रष्टाचार गरेको ठहर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको उक्त मुद्दामा विशेष अदालतले प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद...बाँकी

चन्द्रागिरिको एक कवाड कारखानामा भीषण आगलागी

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी...बाँकी

प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज सुर्खेत जादै

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जादै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा आउन लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन्। सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए...बाँकी