आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

पेट्रोलको मूल्य लिटरमा पाँच रूपैयाँले बढ्यो

July 1, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल लिटरमा एकैपटक पाँच रूपैयाँले बढाएको छ। नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी...बाँकी

काठमाडौंमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु भएको छ। सोमबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका( १ दरबारमार्गस्थित हिटीपोखरी नजिक निमार्णाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने...बाँकी

नैनसिंहको माग : १५औं महाधिवेशनको मिति तोकौँ

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशन मिति तत्काल तोक्न माग गरेका छन्। आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा महरले महाधिवेशन मिति तोकेर तल्लो तहसम्म कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग...बाँकी

शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक अनिश्चित कालका लागि स्थगित

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । समितिको आजको...बाँकी

कांग्रेसको क्रियाशील सदस्य ८ लाख नाघ्याे

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यताबारे जानकारी गराएको छ।...बाँकी

राति १२ बजेसम्म बसेर भए पनि शिक्षा विधेयक आजै पास गरौं : रेखा शर्मा

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...बाँकी

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष जेल सजाय

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र...बाँकी

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले पक्राउ...बाँकी

रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । आज निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४...बाँकी

सानेपामा नेविसंघको अधिवेशन पक्षधरको प्रदर्शन

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन पक्षधरले प्रदर्शन गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूले समयमै अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । कालो कपडाले शरीर र मुख छोपेका प्रदर्शनकारीहरूले ुम...बाँकी