Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

साँखुको अनाथालयमा एकाबिहानै टिपर पस्यो, ३ जनाको मृत्यु

March 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २३- काठमाडौं शंखरापुर नगरपालिकाको साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ३:४० मा अनाथालयभित्र टिपर अनियन्त्रित भइ छिर्दा ३ जनाको मृत्यु  भएको साँखु प्रहरीले...बाँकी

बाँदर आतंकले मेलुङका किसानलाई हैरान, वडा नम्बर-७ ले ड्राेन खरिद गर्‍याे

March 6, 2025 | Posted by Pradip Nepali |  समाचार, समाज
दोलखा, फागुन २२- बाँदरबाट आतङ्कित किसानहरुलाई राहत प्रदान गर्न दोलखाको मेलुङ गाउँपालिका–७ ले ड्रोन प्रयोग गर्न लागेको छ । वडाले बाँदर धपाउन ड्रोन खरिद गरेको छ । बाँदर धपाउन गरेको धेरै प्रयास असफल भएपछि वडा कार्यालयको...बाँकी

मनोहरा खोला आसपासमा नगरपालिकाले चलायो डोजर, झन्डै ५० अव्यवस्थित बंगुर फार्म हटाइयो

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २२- पटक-पटक आग्रह गर्दा पनि ब्यबसायीले बंगुर फार्म हटाउन नमानेपछि कागेश्वरी मनोहरा नगरपालिकाले मनोहरा खोला आसपासमा डोजर चलाएको छ । पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले अवज्ञा गरेका थिए ।...बाँकी

राष्ट्रिय सभाबाट ५ वटा अध्यादेश स्वीकृत

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाले विभिन्न ५ वटा अध्यादेश स्वीकृत गरेको छ । आज बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ । अब सरकारलाई अध्यादेश...बाँकी

बालेनले गुरागाईंलाई हाजिर नगराउने, निमित्तलाई आर्थिक अधिकार दिन माग

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि...बाँकी

प्रधानमन्त्रीको चेतावनी : अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प...बाँकी

गौशाला धर्मशाला फेरि मारबाडीकै जिम्मामा

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता खारेज भएको छ । उच्च अदालत पाटनले यस्तो आदेश दिएसँगै अब मारबाडी सेवा समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको...बाँकी

सांसद अमरेशकुमारले मागे स्वास्थ्यमन्त्री पौडेलको राजीनामा

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ । आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् । सांसद सिंहले मन्त्रालयको सचिवमा डा....बाँकी

गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरलाई मन्त्रालयकाे पत्र

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई...बाँकी

सभापति देउवा भन्छन् : कांग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्छ

March 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस बलियो पार्टी...बाँकी