Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद्‌बाट ५ अध्यादेश स्वीकृत, भूमि ऐन संशोधन प्रस्ताव ‘होल्ड’

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाले विभिन्न ५ वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी...बाँकी

माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर कमिटीले गर्यो सहिद परिवारको सम्मान

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २१- नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिकाको नगर कमिटीले सहिद परिवारको सम्मान गरेको छ । नगर कमिटीले सहिद सप्ताहको अवसर पारेर बुधबार एक कार्यक्रमको आयोजना गरि सहिद परिवारको सम्मान गरेको हो । नगरका...बाँकी

मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाँदै

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । उनले भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका...बाँकी

रिंकुकुमारीको बलात्कार घटनाका ‘मुख्य’ आरोपित पक्राउ

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार ‘मुख्य’ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपेश मण्डल छन् । उजुरीपछि भागेका रूपेशलाई गए राति पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गएको...बाँकी

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् । राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली बबरमहलहुँदै नारायणहिटीसम्म...बाँकी

कुलमानलाई हटाए संघर्ष गर्ने संसद्‌मा प्रतिपक्षी दलको चेतावनी

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकामा आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा ऊर्जा मन्त्रालयले शून्य अंक दिएको विषयमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी

अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई प्रहरीको जिम्मा लगाईयाे

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका ८ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। ८ जनालाई प्रहरीको मानव...बाँकी

सञ्चारमन्त्री गुरुङको टिप्पणी : नेपालका माओवादीहरूले जनयुद्ध बेचेर खाइसके

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्। यदु गौतम स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार...बाँकी

जीप दुर्घटना हुँदा पर्वतमा २ जनाको मृत्यु, ७ घाइते

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पर्वत  । जिल्लाको बिहादी गाउँपालिकामा बुधबार बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा...बाँकी

अवैध रूपमा अमेरिका गएका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याईदियो

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अवैध रूपमा अमेरिका गएका आठजना नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका छन्। अध्यागमन विभागकाअनुसार आठ जना नेपाली लिएर अमेरिकी चार्टर विमान आज बिहान ९ बजेर ५३ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।...बाँकी