आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक बालुवाटारमा

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...बाँकी

‘गुन्डा नाइके’ युवराज गुरुङ दोहोरी साँझबाट पक्राउ

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ‘गुन्डा नाइके’ युवराज गुरुङ पक्राउ परेका छन् । सानुभाइ भनिने गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । झैझगडा गरेको आरोपमा बुधबार राति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले...बाँकी

प्रधानमन्त्रीकाे शुभकामना : सबैको जीवन खीरजस्तै मिठो होस्

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् आज...बाँकी

बागमतीका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ । दिउँसो १ बजेका लागि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने भएको हो । बुधबार सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि...बाँकी

साउन १५ : आज खीर खाएर मनाइँदै

July 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा...बाँकी

माधव र विप्लवसँग एकताका लागि पहल भइरहेको छ : प्रचण्ड

July 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका छन्। आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समाजवादी मोर्चाबारे ब्रिफिङ गर्दै एकताका लागि नेकपा एकीकृत समाजवादी...बाँकी

रञ्जिता श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

July 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारुले अनलाइनखबरलाई जानकारी दिए ।...बाँकी

मधेसका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि कारागार चलान

July 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो। रौतहटको गढिमाई नगरपालिका ४ का ४६ वर्षीय झाविरुद्ध एक...बाँकी

दल नेतामा पराजित भएपछि मुख्यमन्त्री लामाले भने : राजीनामा दिन्नँ

July 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा ८ मतान्तरले पराजित भएपछि मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतान्त्रिक पद्धतीको उपयोग भएको बताएका छन्। मुख्यमन्त्री लामाले संसदीय दलको नेताको लागि निर्वाचन हुनु लोकतान्त्रिक पद्धती भएको भन्दै राजीनामा...बाँकी

माओवादी पदाधिकारी बैठक जारी, यस्ता छन् छलफलका एजेन्डा

July 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो। २४ सदस्यीय पदाधिकारीमा २२ जना बैठकमा सहभागी छन्। माओवादी केन्द्रका सचिव दिननाथ शर्माका अनुसार विभिन्न...बाँकी