चन्द्रागिरिको एक कवाड कारखानामा भीषण आगलागी
March 7, 2025 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो । आगलागी नियन्त्रणमा प्रहरी...बाँकी








