March 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन...बाँकी March 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
नयाँदिल्ली । युक्रेनले डोनेस्क र खार्किभमा जारी रूसी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाएको छ । शुक्रबार राति भएको आक्रमणबाट आठ आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन २४- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ । नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा आज दिउसो ३ बजे वडा नम्बर-७ स्थित आफ्नै निवासमा मृत्यु भएको हो...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन् । आज वीरगन्जको लालबगलामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं । देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् । देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न दबाब...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । तिब्बतको सिगात्से आसपास केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युड भूकम्प गएको थियो ।...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोसेढुङ्गा सावित भएको बताएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना...बाँकी March 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो...बाँकी March 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार २०८४ सालसम्म जाने दाबी गरेका छन् । शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘दिनैपिच्छे सरकार गैजान्छ भन्न थाले ।...बाँकी