Skip

Hamro Sanchar

‘गुन्डा नाइके’ युवराज गुरुङ दोहोरी साँझबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १५ गते


काठमाडौं । ‘गुन्डा नाइके’ युवराज गुरुङ पक्राउ परेका छन् । सानुभाइ भनिने गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झैझगडा गरेको आरोपमा बुधबार राति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्