April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ । उक्त पार्टीको केन्द्रीय अनुशासन समितिले साहलाई यसअघि ११ बुँदे स्पष्टीकरण सोधेको थियो । गत फागुन २१ मा सोधिएको स्पष्टीकरणको जवाफ साहले...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ । आज सरकारकोतर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी भएको बताएका छन्। दुई नेताबीच आज थाइल्यान्डको बैंककमा भेट भएको थियो। भेटबारे मोदीले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथिमकतामा राखेर छलफल गरिएको बताएका...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा आगजनी भएको घरभित्र पसेर दुई पटकसम्म खोजी गर्दा पनि पत्रकार सुरेश रजकलाई नभेटेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था समितिले तीनकुने घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । समितिले अब तीनकुनेमा कार्यक्रम गर्न नदिन पनि...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद तामाङले राजतन्त्रलाई भूत भन्ने गरिएकोप्रति आपत्तिसमेत...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्ररंकलाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्। एक पत्रकार सम्मेलन गरी उनले बक्यौता उठाउन खोज्ने आफ्नो प्रयास नै बर्खास्त गर्नुको...बाँकी April 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् । बर्खास्तीमा परेपछि पहिलो पटक आज पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।...बाँकी