Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बुद्धि नभएका बाबुरामसँग एकता सम्भब छैन : प्रचण्ड

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसहयात्री समेत रहेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग एकता सम्भव नभएको बताएका छन्। रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोरखामा चुनाव लड्दा नै मिल्ने भनेपनि कम्युनिष्टको...बाँकी

रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज  पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि...बाँकी

तेल भनेर डिजलको ‘भुटुन’ हालेपछि…

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मकवानपुर । पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ । मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न्। पर्सा, वीरगञ्ज महानगरपालिका–३० घर भई हाल डेरा गरी...बाँकी

बाटोमै सुरक्षित सुत्केरी गराएकी प्रहरी जवान चन्द्रिका पुरस्कृत

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । कैलालीमा एक महिलालाई सुरक्षित सुत्केरी गराएकी त्यहाँकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरीले सम्मान गरेको छ। जिल्लाको गोदावरी नगरपालिका १ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटाइरहेकी ती महिलालाई देखेपछि उनले सुरक्षित प्रसुति गराएकी थिइन्। आमा...बाँकी

आफ्नो आन्दोलनमा साथ दिन रास्वपालाई राजावादीको आग्रह

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजतन्त्र पुर्नस्थापनका लागि राजावादीहरूले बनाएको जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो आन्दोलनमा साथ दिन आग्रह गरेको छ। बुधबार जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर आन्दोलनमा साथ दिन आग्रह...बाँकी

गृहका सहसचिव भट्टराई पक्राउ

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तथा तत्कालीन त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै गृह मन्त्रालय तानिएका भट्टराईलाई बुधबार सोधपुछका लागि अख्तियारले नियन्त्रणमा लिएको हो । बुधबार...बाँकी

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

May 21, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा...बाँकी

सरकारले कानुन विपरीतको व्यक्तिलाइ गभर्नर बनायो : ज्ञानेन्द्र शाही

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत गरेको बताएका छन्। आज अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य...बाँकी

गौशालामा अनियन्त्रित भइ ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा...बाँकी

राति १२ बजे विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिन्छन् : ऊर्जामन्त्री

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे...बाँकी