April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन्। विधान बमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरूले...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ विकेटको जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएई र...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार (भोलि)२ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार,...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन्। आज काठमाडौंमा नेपाली कांग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो ९मंगलबार० साँझ...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको बताएका छन् । “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” विश्वप्रकाशले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत भेटिएको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्। उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन्। यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो । यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । सरकार शिक्षकका मागप्रति अनुदार देखिएको भन्दै महासंघले अब आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक...बाँकी April 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आज बिहान नेपालको सीमा नजिकै चिनियाँ भूभागमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार आज बिहान ४ बजेर ५ मिनेट जाँदा चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको...बाँकी