Skip

Hamro Sanchar

हाम्रा साथी फिर्ता दे सरकार भन्दै संसद् भवन अगाडि बिहानै जेनजीको नाराबाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । काठमाडौं सोमबारदेखि तनावग्रस्त छ । सोमबार काठमाडौंमा जेनजीको आन्दोलनमा प्रहरी दमनका कारण कम्तिमा पनि १७ जनाको मृत्यु भएको छ ।

इटहरीमा दुई गरी हिजोको आन्दोलनमा जम्मा १९ जनाको मृत्यु भएको छ । राति अबेरसम्म सडकमै रहेका जेनजी पुस्ता आज पनि बिहानैदेखि संसद् भवन अघि पुगेर नाराबाजी गरिरहेका छन् ।

उनीहरुले ‘हाम्रा साथी फिर्ता दे सरकार’ ‘सरकार राजीनामा दे’ लगायतका माग राखेका छन् ।


प्रतिकृया दिनुहोस्