Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्चमा रिट

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। गभर्नर बन्नका लागि पौडेलको योग्यताबारे प्रश्न गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट पेस भएको हो। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अधिवक्ताहरू विशाल थापा लगायतले...बाँकी

निराश हुन आवश्यक छैन, देश समृद्धउन्मुख छ : प्रचण्ड

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन्। नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग...बाँकी

रविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ । गत मंगलबारदेखि न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा...बाँकी

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच टोकियोमा भेटवार्ता

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ। टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा...बाँकी

सर्वोच्चमा रविकाे बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ

May 23, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका...बाँकी

प्रधानमन्त्री ओली आज पोखरा जाने

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी...बाँकी

बस र कार ठोक्किँदा चितवनमा कार चालकको मृत्यु

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौं आइरहेको बस र चितवन जाँदै गरेको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय...बाँकी

परराष्ट्रमन्त्री राणा भन्छिन् : नकारात्मक सोच र विचारले देश बन्दैन

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव...बाँकी

बैतडीमा लगातार दुईपटक भूकम्प : स्थानीय घर बाहिर निस्किए

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प गएको  छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५‍.१ र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको...बाँकी

दुर्गा प्रसाईंसहित ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ। आज अदालतमा पेश गरिएकामा ५३ जनालाई नै २ दिन म्याद थप गरिएको जिल्ला...बाँकी