Skip

Hamro Sanchar

चितवनस्थित प्रचण्डको घरमा आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।


प्रतिकृया दिनुहोस्