Skip

Hamro Sanchar

प्रधानसेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


 

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले
राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।


प्रतिकृया दिनुहोस्