May 22, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डीसीका स्थानीय समयअनुसार ९ बजे भएको गोलाबारीमा परेर दुई इजरायली दूतावासका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा यारोन लिस्चिन्की र सारा मिल्ग्राम छन् । उनीहरुको राजधानीको यहुदी संग्रहालय नजिकै...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ। दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले मन्त्री हेरफेर गरेको हो । सोही अनुसार मुख्यमन्त्रीले दुई मन्त्रीलाई हटाएर अर्का दुई मन्त्री नियुक्त...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्वपीडीतले आपत्ति जनाएका छन्। नेपाल मानवअधिकार आयोग संगठनले आज काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले दिएको अभिव्यक्तिमा पीडीतहरूले...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ । आज एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको हो । ूकसैले क्षणिक...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजेको भन्दै सरकार सँधैभरि टुलुटुलु हेरेर नबस्ने बताएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ । पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन् । पार्टी अध्यक्ष महिन्द्रराय...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु गरेको टिप्पणीमाथि भट्टराईको सचिवालयले पनि टिप्पणी गरेको छ। रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रण्डले भट्टराईलाई सबैभन्दा बुद्धि नभएको डाक्टर...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा एकैदिन पाँच हजार रुपैयाँ बढेको छापावाल सुन बिहीबार १७ सय रुपैयाँ बढेको हो । छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार...बाँकी