काठमाडौं । ठुलो परिणाममा सुनसहित काठमाडौंबाट केही व्यक्ति पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले साँझ बूढानीलकण्ठमा कारबाही गर्दै २१ किलो सुन बरामद गरेको हो। पक्राउ परेकाहरूको पहिचान र अन्य विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीको तयारी छ। ...
२२ असोज, काठमाडौं । आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसि) ले आज सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको...
काठमाडौं । यसपालिको दसैं–तिहारमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले केही राहत पाउने भएका छन्। चाडपर्वको समयमा टिकटको भाडा बढाइएको गुनासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले) वायुसेवा कम्पनीहरूसँग छलफल गरी स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमति गराएको हो। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...