आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राजेन्द्र लिङदेन भन्छन् : नेताहरूकाे मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन

October 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। उनले नेताहरुको मात्रै नभएर परिवार, नातेदार र अन्य निकटसम्मको पनि छानबिन गर्नुपर्ने बताएका छन्। उनले...बाँकी

जेनजी समूहले भोलि माइतीघरमा गर्ने भनिएको प्रदर्शन स्थगित, यस्तो छ कारण

October 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ। संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन...बाँकी

हमासको कब्जामा रहेका विपिनको भिडियो राति १०ः४० बजे सार्वजनिक हुँदै, यस्तो छ नयाँ तस्बिर

October 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज २२- हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल .आडिएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको...बाँकी

बलिउड अभिनेत्री शिल्पा शेट्टी दम्पतीले ६० करोड जम्मा गरेर मात्र विदेश जान पाउने

October 8, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले अब लस एन्जलस वा अन्य देशमा यात्रा गर्न चाहे ६० करोड जम्मा गर्नुपर्ने भएको छ। लाइभ लका अनुसार, बम्बई उच्च अदालतले बुधबार लुकआउट सर्कुलर...बाँकी

नेपाली दूतावासको अनुरोध : कतारको कानुनको पालना गर

October 8, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारको कानुनको पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “कतारमा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी...बाँकी

महेश बस्नेतको चुनौती : तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्रेर देखाउ

October 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए...बाँकी

कुलमान जत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन, उहाँबाट सम्पत्ति छानबिन सुरु गरौँ : महेश बस्नेत

October 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु...बाँकी

सुनको मूल्य एकै दिन २६ सय बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार

October 8, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार...बाँकी

मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

October 8, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।योसँगै नेपालले ३-२ ले सिरिज जितेको हो । मलेसियाले...बाँकी

एमाले नेता महेश बस्नेतसँग साइबर ब्युरोले लियो डेढ घण्टा बयान

October 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग आज नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। उनी बयान दिन आज बिहान नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी पुगेका थिए। ‘उहाँसँग सवा घण्टाजति बयान लिइयो’,...बाँकी