July 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका...बाँकी July 24, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा ‘सुत्र राजश्व मोड्युल र राजश्व तथ्याङ्क प्रविष्टि’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको राजश्व र लेखामा कार्यरत कर्मचारीहरुलाई मानव संशाधनलाई सुत्र राजश्व मोड्युलमा तथ्याङ्क प्रविष्टि गर्ने विषयमा प्रशिक्षण दिइएको...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै पार्टीभित्र सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन्। आज काठमाडौँमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यस्तो सिंगोरी...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्प कमल दाहाल प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् । आज राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै उनले यस्तो बताएका...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियारले बयान लिइरहेको छ। बुधबार कार्यालय खुल्नासाथ हाजिर भएकी श्रेष्ठसँग घुस लिएको आरोपमा अख्तियारले बयान लिइरहेको हो। पूर्व भूमिसुधार मन्त्री श्रेष्ठले घुस मागेको प्रमाण फेला परेपछि अख्तियारले...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गरेकी छन्। ‘निर्णय...बाँकी July 23, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ...बाँकी