आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव...बाँकी

बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिइने

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद्...बाँकी

छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न मन्त्री घिसिङको निर्देशन

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले छिनछिनमा...बाँकी

महिला ट्वान्टी–२० शृंखला : मलेसियामाथि नेपालको सहज जित

October 7, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ । मंगलबार मलेसियाको बायोमास क्रिकेट ओभलमा घरेलु टिमले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७।३ ओभरमा चार...बाँकी

अख्तियार प्रमुख राईसहित सबै आयुक्तहरूको राजीनामा माग्दै जेनजी मुभमेन्ट अलायन्स’ले बुझाए दबाब पत्र

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ। अलायन्सले भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र...बाँकी

बुधबारबाट मात्रै धानबाली भित्र्याउन उपयुक्त हुन्छ : मौसमविद्

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन सुरू गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका धेरै र गण्डकीका केही भूभागबाट मनसुन बाहिरिएको बताएको छ। मनसुनी वायु कमजोर भएसँगै पश्चिमी भूभागमा पश्चिमी...बाँकी

सुदन गुरुङ भन्छन् : ओलि र लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेका छैनौँ

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि आफ्नो समूहले सडकबाटै देखाइदिन्छौँ भनेर धम्की दिएको समाचार झुटो भएको सुदन गुरुङले बताएका छन्।...बाँकी

देशभर बाढी-पहिरोमा परि मृत्यु हुनेको संख्या ६० पुग्यो

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशका विभिन्न जिल्लामा भएको भारी वर्षापछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो। इलाममा १३ पुरुष १४ महिला...बाँकी

२१ फागुनमा हुने निर्वाचनको कार्यतालिका स्वीकृत

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। सोमबार विज्ञप्ति प्रकाशित गरी आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जनाएको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको...बाँकी

जेनजीले सामाजिक सञ्जालमा चलाए अरेष्ट केपी शर्मा ओली–रमेश लेखक अभियान

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजी अभियानकर्ताले सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन् । जेनजी अभियान्ता सुदन गुरुङले सामाजिक सञ्जालमा...बाँकी