Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

योगेश भन्छन् : भण्डारीकाे सदस्यता नवीकरण प्राविधिक विषय हो, पहिले राजनीतिक सहमति हुनुपर्छ

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेका बताएका छन् । ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका...बाँकी

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता चाहिन्छ : देउवा

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नातासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई...बाँकी

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी पास

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। शनिबार सम्पन्न परीक्षाको नतिजा महानगरले आज सार्वजनिक गरेको हो। महानगरका अनुसार, परीक्षामा १४ हजार...बाँकी

भारी वर्षाको अनुमानसँगै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेखेका छन्–मौसम...बाँकी

लिङ्देनको कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन्...बाँकी

२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन

July 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ। २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो। उनी १५ वर्ष छँदा सन् २००५ मा...बाँकी

मोहन वैद्यलाई भेटेपछि प्रचण्डले भने : स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको देख्दा खुशी लाग्यो

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरेका छन् । वैद्यको निवास पुगेर प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनका अनुसार वैद्यको स्वास्थ्य...बाँकी

सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाँदै  प्रधानमन्त्री ओलि

July 20, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको...बाँकी

विद्या भण्डारी र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको स्रोतले बतायो । एमालेको सक्रिय...बाँकी

साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको सानदार जित

July 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ। आज बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो । नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक...बाँकी