आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

कांग्रेसका सांसद केसीको माग : संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरौं

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेर उक्त...बाँकी

काठमाडौँमा बर्ड फ्लु

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौँ । काठमाडौंमा फेरि बर्ड फ्लु देखिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा व्यावसायिक रूपमा पालिएका कुखुरा र हाँसहरूमा घातक ‘बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । स्थानीय फार्महरूमा अचानक ठुलो सङ्ख्यामा...बाँकी

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३८ जना घाइते

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौं । कपिलवस्तुको महाराजगञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका– ४, बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस दुर्घटना...बाँकी

बस्तीमा डोजर चलाउने तयारी गरेपछि स्थानीयले जलाय वन कार्यालयको गाडी

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौं । सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको बर्दिबास ३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगोसमेत लगाएका छन्। राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब...बाँकी

समस्याग्रस्त ४ सहकारीका ऋणीको नामावली सार्वजनिक

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका...बाँकी

ग्यालेक्सी फोरकेलाई काठमाडौं महानगरको १५  दिने  सुचना :  घर खाली गरेर आफ्नो सामान लैजानु

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको संस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र घर खाली गरेर सामान लैजान सूचना जारी गरेको छ। टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर सामान लैजान १५...बाँकी

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको...बाँकी

मुकेश डंगोल बने नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक

May 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ जेठ, काठमाडौं । सहसचिव मुकेश डंगोल नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।...बाँकी

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

May 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ जेठ, तनहुँ । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख...बाँकी

विषाक्त खानाले एकै घरका ४ जना बिरामी, एकको अवस्था गम्भीर

May 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ जेढ, काठमाडौं । विषाक्त खाना खादा उदयपुरमा ४ जना बिरामी भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका ४ जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना...बाँकी