आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ शिक्षा, समाचार

राष्ट्रिय परीक्षा बोर्ड सदस्यमा डा. शर्मिला पोखरेल मनोनित

May 27, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, जेष्ठ १३-  शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको सदस्य पदमा डा. शर्मिला पोखरेललाई मनोनित गरेको छ। काठमाडौंको पुतलीसडक, रामशाहपथमा रहेको पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहनु भएकी डा. पोखरेललाई बुधबार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार...बाँकी

दुग्ध विकास संस्थानमा किन हान्यो सिआईबीले छापा ?

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ जेठ, काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ। आर्थिक घोटलाको आशंकाम आज छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत समेत गरेको छ...बाँकी

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, जेष्ठ १३- सामाजिक तथा मानवीय सेवामा विश्वकै सबैभन्दा ठूलो संस्था मानिने लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन यही जेठ १६ गते काठमाडौंस्थित भृकुटीमण्डपको नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ। कार्यक्रममा प्रतिनिधिसभाका सम्माननीय...बाँकी

आईजीपी दानबहादुसहित सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिस

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी (तत्कालीन एआईजी) दानबहादुर कार्कीसहितका सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले तत्कालीन एआईजी कार्कीसहित प्रहरी नायव...बाँकी

इजरायलमा २३ सय नेपालीका लागि जागिर , तलव कति ?

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ जेठ, काठमाडौं । इजरायलले थप दुई हजार ३०० नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागले इच्छुक नेपाली पुरुष तथा महिला कामदारलाई आवदेन दिन अनुरोध समेत गरेको छ । विभागले बुधबार एक सूचना...बाँकी

२९ जना सहसचिवको सरुवा, कस्लाइ कहाँ पठाइयो (नामावलीसहित)

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ जेठ, काठमाडौं । सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको हो। सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र राम कुमार श्रेष्ठलाई...बाँकी

समयमै काम नगर्ने ११ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

May 27, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई...बाँकी

कांग्रेसका सांसद केसीको माग : संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरौं

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेर उक्त...बाँकी

काठमाडौँमा बर्ड फ्लु

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौँ । काठमाडौंमा फेरि बर्ड फ्लु देखिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा व्यावसायिक रूपमा पालिएका कुखुरा र हाँसहरूमा घातक ‘बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । स्थानीय फार्महरूमा अचानक ठुलो सङ्ख्यामा...बाँकी

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३८ जना घाइते

May 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ जेठ, काठमाडौं । कपिलवस्तुको महाराजगञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका– ४, बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस दुर्घटना...बाँकी