आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

May 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ जेठ, धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै...बाँकी

बालेन सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ काठमाडौं । आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय र व्ययको अनुमान...बाँकी

सरकारले मदिरा र चुरोटमा कर बढायो

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । सरकारले मदिरा र चुरोटको कर बढाएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्। सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र...बाँकी

कति प्रतिशतले बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै तलब वृद्धिको १० प्रतिशत आधारभूत स्केलमा र बाँकी १० प्रतिशत मासिक प्रोत्साहन भत्ताका रूपमा...बाँकी

बालेन सरकारले गर्‍यो ३१ सरकारी निकाय खारेज, ६ वटा मर्जर

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । बालेन्द्र नेतृत्वको सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ। आज आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्। उनले ३१ निकाय खारेजी, ६...बाँकी

कम्बोडियाले ६०२ नेपालीको जरिबाना मिनाहा गर्‍यो

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन...बाँकी

पूर्वप्रधानमन्त्री ओलीको शुभकामना : गणतन्त्र नेपाली चेतनाको गहिरो रूपान्तरण हो

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निराशाबाट राजनीतिक लाभ लिन खोज्ने र लोकतान्त्रिक संस्थाहरूमाथि अविश्वास पैदा गराउने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक गणतन्त्र दिवसको अवसरमा...बाँकी

राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धाको सोच त्रुटीपूर्ण : कमल थापा

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धा गर्ने सरकारको सोचप्रति आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...बाँकी

संघीय संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट आज सार्वजनिक हुँदै छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । आज अपराह्न ४ बजे...बाँकी

काठमाडौं उपत्यकामा भारी वर्षा

May 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ जेठ, काठमाडौं । बिहीबार राति काठमाडौं उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा राति १० बजे ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर...बाँकी