३ करोड मुल्यका गहनासहित व्यापारी पक्राउ
June 2, 2026 | Posted by Pradip Nepali | समाचार
१९ जेठ, कर्णाली । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–६ तल्लोबजारस्थित श्यामसुन्दर अग्रवालको शिव इम्पेरियम (कपडा पसल) मा सोमबार साँझ छापा मारी सुनचाँदीका झण्डै ३ करोड मूल्यका गहनासहित २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ...बाँकी








