कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी प्रहरीको नियन्त्रणमा
June 4, 2026 | Posted by Pradip Nepali | समाचार
२१ जेठ, काठमाडौं। मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी)सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गलत कागजात प्रयोग गरेर सवारीसाधन भित्र्याइएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो ।...बाँकी








