रास्वपा काठमाडौंको सभापतिमा राजा शाक्य निर्वाचित
June 7, 2026 | Posted by Pradip Nepali | समाचार
र २४ जेठ, काठमाडौं । रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् । उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा...बाँकी








