बिदेशीलाई नागरिकता दिलाउने वडा अध्यक्ष र सचिवसहित प्रहरीको फन्दामा
June 10, 2026 | Posted by Pradip Nepali | समाचार
दाङ । बिदेशीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् । झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र वडा सचिवसहित चारजना पक्राउ परेका...बाँकी








