बालेन सरकारले गर्यो एकैपटक १० सचिवको सरुवा, को कहाँ ?
June 8, 2026 | Posted by Pradip Nepali | समाचार
२५ जेठ, काठमाडौं । सरकारले एकैपटक १० सचिवको सरुवा गरेको छ । यही जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सचिवहरूको सरुवा गरिएको हो । मन्त्रालय समायोजन गर्नुअघि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका...बाँकी








