कोरला नाकामा समातिएका गाडीको बारेमा छानबिन हुने, बन्यो समिति
June 5, 2026 | Posted by Pradip Nepali | समाचार
२२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा...बाँकी








