प्रेमिकासँग विवाह गराइदेउ भन्दै जब एक युवक टेलिकमको अग्लो टावर चढे…
July 19, 2026 | Posted by Pradip Nepali | समाचार
३ साउन, काठमाडौं । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै सर्लाहीको मलंगवामा एक युवक नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् । गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आज बिहान मलंगवा नगरपालिका–९...बाँकी








