Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भोलिदेखि भरी सिलिन्डर ग्यास किन्न पाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


Advertisement

३० असार, काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ। निगमको बैठकले बुधबारदेखि १४.२ केजीको ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो।

यसअघि हाफ सिलिन्ड (७.१ केजी)ग्यास बिक्री वितरण हुँदै आएको थियो। निगमले भरी ग्यास सिलिन्डरको मूल्य २०६० रुपैयाँ तोकेको छ ।


प्रतिकृया दिनुहोस्