Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


Advertisement

३० असार, काठमाडौँ। बालेन सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो ।


प्रतिकृया दिनुहोस्