आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

May 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ जेठ, काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना...बाँकी

भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट

May 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ जेठ, सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका-३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि...बाँकी

मनीष कोइराला तरुण दलको अध्यक्षमा मनोनीत

May 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा मनीष कोइराला मनोनीत भएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ को बैठकको निर्णय अनुसार पार्टी सभापति गगन थापाले कोइरालालाई अध्यक्षमा मनोनीत गरेका...बाँकी

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

May 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० जेठ, काठमाडौं । चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई...बाँकी

पोखराको खोलाघरमा बनेका संरचनामाथि आज डोजर चल्दै

May 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको...बाँकी

लुम्बिनी प्रदेशसभा बैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची

May 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० जेठ, काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको...बाँकी

वैशाखयता विपदका घटनामा ७० जनाको मृत्यु

May 24, 2026 | Posted by Pradip Nepali |  समाचार
१० जेठ, काठमाडौं । वैशाखयता विपद्मा परेर ७० जनाले ज्यान गुमाएका छन्। यस अवधिमा भएका १ हजार ३४२ विपद्जन्य घटनामा ७० जनाले ज्यान गुमाएका र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...बाँकी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस उडे

May 24, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन् । रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रुसमा यही...बाँकी

संखुवासभामा पहिरोले भेडीगोठ पुरिदा : २१८ भेडा बेपत्ता

May 23, 2026 | Posted by Pradip Nepali |  समाचार
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५, माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडीगोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान खसेको पहिरोले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएका जिल्ला प्रहरी...बाँकी

डाँछी–भद्रवास खानेपानी आयोजना उद्घाटन, ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने

May 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित डाँछी–भद्रवास क्षेत्रमा निर्माण सम्पन्न भएको “डाँछी–भद्रवास शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना” सञ्चालनमा आएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत निर्माण गरिएको उक्त...बाँकी