आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह किन सञ्चालन भएन ?

May 23, 2026 | Posted by Pradip Nepali |  समाचार
९ जेठ, काठमाडौँ। नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन। सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड...बाँकी

अश्लिल क्रियाकलाप गर्ने ७ जना विदेशी महिला ठमेलबाट पक्राउ

May 23, 2026 | Posted by Pradip Nepali |  समाचार
९ जेठ, काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले सातजना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र...बाँकी

एमाले सचिवालय बैठक आज पनि

May 23, 2026 | Posted by Pradip Nepali |  समाचार
९ जेठ, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि...बाँकी

अबदेखिकाठमाडौँ उपत्यकाबाट बाहिरिने सार्वजनिक बसमा लगेज ट्याग’ प्रणाली

May 23, 2026 | Posted by Pradip Nepali |  समाचार
९ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागु गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई...बाँकी

आगामी ३ दिन तापक्रम ४० डिग्री भन्दा बढी हुने : सावधानी अपनाउन अनुरोध

May 23, 2026 | Posted by Pradip Nepali |  समाचार
९ जेठ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ...बाँकी

अभौतिक सांस्कृतिक सम्पदा विधेयक राष्ट्रियसभाबाट पारित

May 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ जेठ, काठमाडौं । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो । आजको बैठकमा संस्कृति,...बाँकी

सुरकृष्ण वैद्य उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

May 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ जेठ, काठमाडौं ।  सुरकृष्ण वैद्य नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । आज टेकुस्थिति महासंघको सचिवालयमा भएको मतदानबाट वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, आजै भएको मतदानबाट कोषाध्यक्षमा मनिषलाल...बाँकी

३२ औँ पटक सगरमाथामा चेुमेका कामिरितालाई काठमाडौँमा स्वागत

May 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ जेठ, काठमाडौं । कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। सगरमाथामा ३२औँ पटक टेकेका शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन्। अहिलेसम्म सबैभन्दा धेरै पटक सगरमाथामा पुग्ने कीर्तिमान उनकै नाममा छ। त्रिभुवन अन्तर्राष्ट्रिय...बाँकी

जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ जेठ, काठमाडौं । सरकारले बकर ईद पर्वको अवसरमा यही १४ जेठका लागि सार्वजनिक बिदा हुने जनाएको छ। १८ फागुन २०८२ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने...बाँकी

तालिम गर्दागर्दै किन बेहोस भए सशस्त्र प्रहरीका ७ जवान ?

May 22, 2026 | Posted by Pradip Nepali |  समाचार
८ जेठ, काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज बिहान तालिम गर्दागर्दै ७ जना जवान बेहोस भएका छन्। सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस...बाँकी