Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दसैँमा पनि सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीको रिट सुनुवाइ हुने भएको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो

September 22, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८००...बाँकी

हनुमानढोकाको दशैंघरमा जमरा राखियो

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि...बाँकी

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्द, सिफारिस गरिएका ५ मन्त्री  नाम होल्डमा

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । उनले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिएपनि पठाइएका नाममा अहिले ‘होल्ड’ मा...बाँकी

आजदेखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति)खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष...बाँकी

महावीर पुनको आग्रह :  मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले यस्तो आग्रह...बाँकी

पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली,...बाँकी

राष्ट्रिय क्रिकेट टोलीले युएईको प्रवेशाज्ञा पायो

September 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (युएई)को प्रवेशाज्ञा पाएको छ। नेपाल क्रिकेट संघका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो। सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। टोलीले यही असोज...बाँकी

दसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

September 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा...बाँकी

ओली सरकारलाई जवाफ दिन मोदीले चाल चले : वामदेव  गौतम

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरीत सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उनले संविधानभन्दा बाहिर गएर सरकार...बाँकी