समस्याग्रस्त सहकारीका ३७८ साना बचतकर्ताले पाए रकम फिर्ता
May 18, 2026 | Posted by Pradip Nepali | समाचार
४ जेठ, काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार...बाँकी








