सर्लाहीमा इँटाको चाङ भत्किँदा तीन मजदुरको मृत्यु
May 16, 2026 | Posted by Pradip Nepali | समाचार
२ जेठ, सर्लाही । सर्लाहीमा इँटाको चाङ ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ। मृतक मध्ये एक जना भारतीय नागरिक छन् । घटनामा थप दुई जना घाइते भएका छन्। सर्लाहीको गौडेता नगरपालिका-७ रामवन बस्ने ५०...बाँकी








