कामीरिता ३२औँ पटक सगरमाथाको शिखरमा, तोडे आफ्नै रेकर्ड
May 17, 2026 | Posted by Pradip Nepali | समाचार
३ जेठ, काठमाडौं । ३२औँ पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कामिरिताले आज ९१७ मे २०२६० बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको...बाँकी








