नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामेरा जडान गरिने
May 22, 2026 | Posted by Pradip Nepali | समाचार
८ जेठ , काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामेरा जडान गर्न पालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा...बाँकी








