आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

फुट्यो भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्दै

March 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ३- डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसापा) फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएका हुन् । यादव समूहले डा. भट्टराईसँगको पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता...बाँकी

अभियान चलाएर प्रहरीले एकैदिन प्रकाउ गर्‍यो २०२ फरार अभियुक्त

March 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ३- प्रहरीले अभियान चलाएर एकै दिन २०२ फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका २०२ फरार अभियुक्तलाई पक्राउ गरेको...बाँकी

टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

March 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
राजविराज (सप्तरी), चैत ३- सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले...बाँकी

किसानलाई दूधको बक्यौता तिर्न डीडीसीले पायो ३० करोड

March 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ३- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ पनि उपलब्ध...बाँकी

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

March 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २- सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिवेदनको गम्भीर अध्ययन गरिने बताइन् । ‘जाँचबुझ आयोगले चैत १ गते बुझाएको प्रतिवेदनको...बाँकी

सुन तस्करी प्रकरण : पुर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

March 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २- सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले उनलाई टोखाबाट भर्खरै...बाँकी

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

March 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २- सरकार र लघुवित्त ऋणीबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सह–सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समिति र लघुवित्त ऋणीबीच आज सहमति भएको हो । अर्थ मन्त्रालयमा भएको सहमतिसँगै सङ्घर्ष...बाँकी

मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

March 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २- रौतहटको परोहा नगरपालिका–९ खापचोकमा मनि ट्रान्सफर संचालकमाथि गोली प्रहार भएको छ । खापचोकस्थित शिवम् मनि ट्रान्सफरमा लुटपाटका क्रममा लुटेराहरुले संचालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका हुन् । शुक्रबार दिउँसो हतियारसहित...बाँकी

कुवेत दुर्घटनाका विषयमा श्रममन्त्री अर्यालले लिए जानकारी

March 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले...बाँकी

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

March 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा प्रतिवेदन हस्तान्तरण गरेका...बाँकी