Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ भएन

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं ।  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दामा आज पनि जिल्ला अदालतमा सुनुवाइ हुन सकेन। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा आज उक्त मुद्दा परेको थियो। इजलासले उक्त मुद्दा आज हेर्न...बाँकी

सीके राउतले भने : चौतर्फी घेराबन्दीमा परेको छु

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले...बाँकी

उपनिर्वाचन : उम्मेदवारले कति रकम खर्च गर्न पाउछन् ?

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ । आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए...बाँकी

गगन थापाको टिप्पणी : दौडिनुपर्ने सरकार तुना बाँध्नमै अल्मल्लियो

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय...बाँकी

माधव नेपालको दाबी : यो गठबन्धन ५ वर्षसम्म कायम रहन्छ

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म कायम रहने दावी गरेका छन् । वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै...बाँकी

नेपालमा कृषि उद्योगमात्र दिगो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् । कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ । नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई आज...बाँकी

टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा नेविसंघका नृप थापा नेतृत्वको प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका...बाँकी

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन २ हजार रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?

April 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला...बाँकी

२ वटै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न सोलुखुम्बु प्रस्थान

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक...बाँकी

उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिंदै, आजै निर्णय गरिने

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ । निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी आजै...बाँकी